सम्मानः प्रजातान्त्रिक योद्धा पुष्पलाल श्रेष्ठ र विशेश्वरप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा शहीद स्मारकको प्रजातान्त्रिक पार्कमा रहेको प्रजातान्त्रिक योद्धाहरुको प्रतिमामा माल्यार्पण गरिएको छ ।
१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...