ट्राफिक नियम विपरित चलाउने सवारीसाधनमा कमी ।

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

मुकेश मिश्र मलङ्गवा समाचारदाता
मलङ्गवा , असोज १६ गते । सर्लाहीमा ट्राफिक नियम विपरित चलाउने सवारी साधनको घटनामा केंही कमी आएको प्रहरी तथ्यांकले देखाएको छ । जिल्लामा ट्राफिक सचेतना बढदै गएको र कोरोनाका कारण सावधानी अपनाएकोले पनि यस्मा कमी देखिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको दुई महिनामा २६ सय ३ सवारी साधन माथि कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संतोष भण्डारीका अनुसार जिल्लामा ट्राफिक सचेतना र कोरोनाका कारण ट्राफिक नियम विपरितका सवारी साधनहरुमा कमी आएको देखिन्छ ।

गत दुई महिनामा ट्राफिक नियम विपरित चलाउने २६ सय ३ सवारी साधनहरु लाई कार्यवाही गरी १९ लाख १० हजार राजस्व संकलन गरिएको हो । ट्राफिक प्रहरीले परवाहन क्षमता भन्दा बढी सामान बोकेको , ईजाजत बिना सवारी साधन चलाएको , बिनाहेल्मेट मोटरसाईकलमा ३ जना चढेकालगायतका नियम उल्लंघनका विषयमा कारवाही गरी राजस्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघनका क्रियाकलापहरुमा नै कमी भएपछी , राजस्वमा पनि केंही कमी भएको जिल्ला ट्राफिक कार्यालयका निमीत प्रमुख जटा शंकर सिंहले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने ट्रक ११ सय ८१ , जिप रकार रभ्यान ४ सय ६१ , मोटरसाईकल ६ सय २९ , टयाक्टर २ सय ५३ र अन्य ७९ गरी जम्मा २६ सय ३ वटा सवारीसाधनहरु कार्यवाहीमा परेका हुन ।

Advertisement

लोकप्रिय