महिला पत्रकार झाले मनाइन बृद्धाश्रममा जन्मदिन

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

सर्लाही,३ फागुन । सर्लाहीका संचारकर्मी बन्दना झाले वृद्धवृद्धालाई मिष्ठान भोजन खुवाउँदै आफ्नो जन्मदिन मनाएकी छन ।
मलंगवा नगरपालिकामा वडा नं। ९ निवासी पत्रकार झाले लालबन्दी नगरपालिका वडा नं। २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रममा आश्रित वृद्धवृद्धालाई मिष्ठान भोजन गराउँदै आफ्नो जन्म दिन मनाएकी हुन ।

मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य, सर्लाही अपडेटकी सम्पादक तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको सदस्य समेत रहेकी झाले आश्रममा आश्रित ४८ जना वृद्धवृद्धालाई बिहानको मिष्ठान भोजन गराउनुभएको र आश्रममै केक काटेर जन्मदिन मनाउनुभएको आश्रमकी व्यवस्थापक भवानी कोईरालाले जानकारी दिनुभयो ।

सामान्य रुपमा जन्मदिन मनाउनु भन्दा पनि अलि फरक तथा समाजिक कार्य गरौँ भन्ने उदेश्य साथ आफनो जन्मदिन आश्रममा मनाएको पत्रकार झाले बताइन। उनले पहिलो पटक आश्रममा आएर याहाँका वृद्ध आमा बुवा सँग जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको बताइन । अब उनले फजुल खर्च गरेर अन्यत्र जन्मदिन मनाउनु भन्दा समाजिक कार्य गरेर जन्मदिन मनाउन उतम हुने भन्दै अरुलाई पनि समाजिक कार्यमा अग्रसर हुन आग्रह गरेकी छन ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ९अकोराब० का मधेश प्रदेश अध्यक्ष मनोज यादव, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुर, पत्रकार सोम दियाली, राकेश गुप्ता लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय