भारतीय हास्य कलाकार राजपाल यादवलाई सर्लाहीमा भव्य स्वागत

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा, सर्लाही ।।
सर्लाहीको मंलगवामा बलिउडको चर्चित हास्य कलाकार राजपाल यादव आएको छ । गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन आईपुगेको हो ।

मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुन सर्लाही आएका यादवलाई आयोजकले ५६ किलोको ठुलो फूलको माला लगाएर आयोजकले सम्मान गरेको छ।

कार्यक्रममा बोल्दै भारतीय चर्चित हास्य कलाकार राजपाल यादव आफू कलाकारको हैसियतले नभएर एउटा परिवारको सदस्य भएर गोपाल सेवा समितिको अधिवेशनमा सर्लाही आएको बताए ।
नेपाल एउटा प्राचिन पवित्र भूमि रहेका छन, जगत जननी सिता माताको पवित्र जन्म भूमि समेत भएका कारण पृथ्वी रहेसम्म हरेक भारतीय नागरिकको आस्थाको केन्द्रबिन्दु रहि रहने बताए।

वैसुदेव कुटुम्ब भनेझै सारा संसार नै एक परिवार रहेको छन, उनले भने । पृथ्वीमा भएका सबै नागरिकलाई आफू सम्मान गर्दै आएको छु । विज्ञान प्रविधिले विकासको मानव अन्तरिक्ष र चन्द्रमा पुगेपनि एक बुंद रगत बनाउन नसकेकोमा हरेक रगतलाई आफूले सम्मान गर्दै आएको छु । कुनै पनि कलाकारलाई कुनै एक विशेष जातिमा बाँध्न नहुने बताउदै सबै नेपालीको माया प्रेम र स्नेहले हामी यहाँसम्म आईपुगेको बताए।

कार्यक्रममा हास्य कलाकार यादवलाई चलचित्रमै हेरेका दर्शक उहाँसंग सेल्फी खिचाउन र भेट गर्नेको सर्वसाधारणको तछाडमछाडले भिड नियन्त्रण गर्न प्रशासनलाई हम्मेहम्मे परेका थिए । चर्चित हास्य आउने भनिएपनि साँघुरो रंगमच, स्वयम सेवक परिचालन, कार्यक्रम संचालन र भिड नियन्त्रण लगायतमा व्यवस्थापन पक्षको लापरवाही देखिएको थियो ।

Advertisement

लोकप्रिय