सर्लाहीको हरिपुरमा ३०५२ मतको भारी अन्तरले नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियार विजयी ।।

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा,२ जेठ ।। सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित निकाल्न सफल भएको छ। नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पजियारले आफनो निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल कुमार बुढाथोकीलाई ३०५२ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।

नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार पजियारले ६९३८ मत प्राप्त गरेका छन, भने उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुढाथोकी ले ३८८६ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी भइन। उनको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४०७६ मत गरिन। हरिपुर नगरपालिमा जम्मा ९ वटा वडा रहेकामा वडा नम्बर १ र ३ मा माओवादी केन्द्र, २ र ४ मा एमाले ५,६ र ७ मा काँग्रेस, ८ र ९ मा एकीकृत समाजवादीका वडाअध्यक्ष उम्मेदवार विजयी भएका हुन ।

त्यो सँगै सर्लाहीको २० पालिका हरु मध्ये ३ पालिकाको मतपरिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकाल्न सफल भएको हो ।

Advertisement

लोकप्रिय