जसपा लुम्बिनि प्रदेश पदाधिकारीको बैठक ले गर्यो विभिन्न निर्णय

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु, साउन २१

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित जिल्ला समन्वय समितिको

प्रतिवेदन भदौ १० गते भित्र मांग गर्ने निर्णय गरेको छ । प्रदेश समिति , गा.पा / न. पा र उ म न पा को प्रदेश स्तरीय भेला तथा पुनर्गठन गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लाई लक्षित गरी पार्टी उपाध्यक्ष अब्दुल रशिद खाँको संयोजकत्वम् ७ सदस्य निर्वाचन तयारी समिति गठन गरेको छ । पार्टीको बैठकले निर्वाचन केन्द्रित गतिबिधि बढाउन भदौ दोस्रो साता प्रदेश स्तरीय बृहत कार्यकर्ता भेला गर्ने त्यसैगरी भदौ ४ गते समाजबादी महिला भेला नेपालगञ्जमा , भदौ ११ गते समाजबादी युबा भेला दाङको लमही , समाजबादी बिध्यार्थी भेला रुपन्देहीको भैरहवामा भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । यसका साथै अनुशासन विपरित क्रियाकलापमा संलग्न प्रदेश मुख्य सचिव यज्ञप्रसाद पोख्रेल, प्रदेश उपाध्यक्ष राजकिशोर मिश्रा, प्रदेश सचिव ठाकुर चौधरीलाई कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरिएको छ। साथै पार्टी अनुशासन विपरित क्रियाकलापमा संलग्न २६ जना केन्द्रीय सदस्यहरुलाई कार्बाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको ब्यहोरा  अवगत गराईन्छ।

बैठकले प्रदेश समितिको आय व्ययको लेखा परीक्षण गराउन पार्टी कोषाध्यक्ष अम्बिका काफ्लेलाई जिम्मा दिईएको छ ।  जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिएका छन् l

Advertisement

लोकप्रिय