विजयनगरका स्थानीय तह पदाधिकारी र कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु ।

नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ को एक कार्यक्रममा बिजयनगर गाउपालिका का कर्मचारी र पालिकाका निर्वाचित प्रतिनिधि सहभागी भएको पाइएको छ ।बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी लगायत गाउंपालिका अध्यक्ष गाेपाल थापा, वडाध्यक्षसमेत निर्वाचन आयाेगले जारी गरकाे निर्वाचन आचारसंहिता विपरित एमालेको चुनाव प्रचारमा होमिएका छन । स्थानीय तह कार्यपालिका पदाधिकारी र सदस्यहरुले निर्वाचन आचारसंहिता विपरित कार्य गरेकाे पाइएमा निर्वाचन आयाेगकाे ऐन २०७३ काे दफा २३ बामाेजिम निजलाई कार्यवाहि गर्न स्पष्टीकरण साेध्न तत्काल जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाइ निर्देशन दिने प्रवधान रहेकाे छ तर एमाले निकट युवा संघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि पनि निर्वाचन कार्यालयकाे कुनै प्रतिक्रिया नआएकाेले आयाेग कै काम प्रति प्रश्न चिन्ह खडा भएको छ ।निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत पार्टीगत प्रचारप्रसार गर्ने छुट कसैलाइ नभएको भन्दै कार्वाहीको माग गरिएको छ । सभार कपिलवस्तु टाइम्स डटकम l

Advertisement

लोकप्रिय