विजयनगरका स्थानीय तह पदाधिकारी र कर्मचारी खुलेआम राजनितिक कार्यक्रममा

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु ।

नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ को एक कार्यक्रममा बिजयनगर गाउपालिका का कर्मचारी र पालिकाका निर्वाचित प्रतिनिधि सहभागी भएको पाइएको छ ।बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी लगायत गाउंपालिका अध्यक्ष गाेपाल थापा, वडाध्यक्षसमेत निर्वाचन आयाेगले जारी गरकाे निर्वाचन आचारसंहिता विपरित एमालेको चुनाव प्रचारमा होमिएका छन । स्थानीय तह कार्यपालिका पदाधिकारी र सदस्यहरुले निर्वाचन आचारसंहिता विपरित कार्य गरेकाे पाइएमा निर्वाचन आयाेगकाे ऐन २०७३ काे दफा २३ बामाेजिम निजलाई कार्यवाहि गर्न स्पष्टीकरण साेध्न तत्काल जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाइ निर्देशन दिने प्रवधान रहेकाे छ तर एमाले निकट युवा संघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि पनि निर्वाचन कार्यालयकाे कुनै प्रतिक्रिया नआएकाेले आयाेग कै काम प्रति प्रश्न चिन्ह खडा भएको छ ।निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत पार्टीगत प्रचारप्रसार गर्ने छुट कसैलाइ नभएको भन्दै कार्वाहीको माग गरिएको छ । सभार कपिलवस्तु टाइम्स डटकम l

Advertisement

लोकप्रिय