कपिलवस्तु ३ (ख) मा लोकप्रिय उमेदवार बन्दै मिर्जा राशिद

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु, २१ कात्तिक

कपिलवस्तु जिल्लामा पनि आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार मिर्जा राशिद बेग लोकप्रिय उम्मेदवार बन्दै गएका छन्।

जनता प्रगतिशील पार्टीका तर्फबाट उम्मेदवार रहेका बेगले आफनो चुनाव चिन्ह कोदालो बोकेको किसान छापमा मतदान गर्न आग्रह गर्दै चुनावी अभियानलाई निरन्तरता दिएका छन् ।

कृष्णनगर तथा विजयनगर पालिकामा चुनाबी अभियानका क्रममा मतदाताहरुले अध्याधिक रुचाएको पाएको छ ।

मिर्जा राशिद एक सफल उद्यमी भएकाले आफ्नो उद्योगी व्यवसायी जीवन सरह यस क्षेत्रको विकासमा पनि अमूल्य योगदान गर्ने मतदाताहरुले विश्वाश व्यक्त गरेका छन् ।बेग आफू लगायत समर्थकका साथ चुनावी प्रचाप्रसारमा लागेका छन्।

नेता मिर्जा राशिद बेगले यस क्षेत्रका शिक्षा,स्वास्थ्य,खानेपानी ,यातायात ,रोजगार कृषी आदि विभिन्न क्षेत्रमा परिवर्तन ल्याउने स्थानीयहरुले विश्वास व्यक्त गरेका छन्।

Advertisement

लोकप्रिय