जप्रपा को कृष्णनगरमा आमसभा, क्षेत्रको विकास गर्ने मिश्र र मिर्जाको दृढता

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु , कार्तिक २६

कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को कृष्णनगर बजारमा आज जनता प्रगतिशील पार्टीको वृहत चुनावी आमसभा सम्पन्न भएको छl सभामा बोल्दै प्रतिनिधि सभा उमेदवार पूर्व मंत्री ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले क्षेत्रको जनताले परिवर्तन चाहेको बताउदै आफूले जनताको सुख दुखमा सधै साथ दिएको तथा आफू यस क्षेत्रमा आफनै पहलमा करोडौँ रूपयाको विकास योजना ल्याई जनता लाई विकासको अनुभूति समेत गराएको बताउदै यस पाली जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि आफूलाई भारी बहुमत ले विजयी बनाउने तथा आफू र आफ्नो पार्टीले किसानको हितमा काम गरि कृषिमा होइन किसानमा लगानी गरेर मात्र किसानलाई फाइदा हुने भै देशको समृद्धि हुने बताए lसभा लाई सम्बोधन गर्दै कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) जनता प्रगतिशील पार्टी प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेगले यहांका जनप्रतिनिधि पटक पटक जित्दा समेत क्षेत्रमा जन अपेक्षा अनुसार विकास हुन न सकेको तथा यस क्षेत्रका किसान अझै पिडित रहेको तथा अब जनता प्रगतिशील पार्टी लाई विजयी बनाई किसान, युवा, महिला लगायतको अधिकार सुनिश्चित गर्न अपिल गर्दै आफू र मिश्र ले यस क्षेत्रमा विकासमा योगदान गर्दै आएको तथा अगामी दिनमा समेत क्षेत्र लाई सुखि र समृद्ध बनाउने दृढ़ता रहेको बताए lकार्यक्रममा जनता प्रगतिशील पार्टीका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खां लगायत जिल्ला कमिटी, क्षेत्र कमिटी, नगर कमिटी वडा कमिटीका पदाधिकारी पार्टी समर्थक, पार्टी सुभचिंतक स्थानीय लगायत बहुसंख्यक उपस्थित रहेको थियो l

Advertisement

लोकप्रिय