नेपालभाषा बिषयमा तत्काल भर्ना अनुराेध गर्दै नेवाः विध्यार्थी युनियनले दियाे ज्ञापन पत्र

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

ललितपुर, कात्तिक ३०

नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग गर्दै ज्यापू समाज, यललाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पस र पद्मकन्या क्याम्पसमा २०७४ देखि बिए र २०७८ सालदेखि एमए तहमा नेपालभाषाकाे अध्ययन अध्यापन पुनः सञ्चालन भएको थियो । नेपालभाषा केन्द्रीय विभाग, पाटनमा धेरै अघिदेखि नै स्नातकोत्तर तहमा अध्यापन भइरहेको छ ।

विद्यार्थी भर्ना नभएको खण्डमा बीए तहमा नेपालभाषा कक्षा बन्द हुने अवगत गराउँदै नेवा: विद्यार्थी युनियन अध्यक्ष रीदेन महर्जन व सचिव प्रशान्त डङ्गोलले विद्यार्थी भर्ना गराउन मार्ग राख्दै साे ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

बीए तहमा रत्नराज्यलक्ष्मी क्याम्पसमा दश जना, पद्मकन्या क्याम्पसमा पाँच जना तथा नेपालभाषा केन्द्रीय विभाग, पाटनमा दश जना विद्यार्थीभन्दा कम भएमा नेपालभाषा कक्षा सञ्चालन नहुने सूचना आएको जनाउँदै साे भाषाको संरक्षणका लागि मङ्सिर १५ गतेसम्म विद्यार्थी भर्ना गराउन सम्बद्ध पक्षसँग अपिल गरेको छ ।

Advertisement

लोकप्रिय