वडाले सुरु गरेको सरसफाई अभियान वडावासीको सहयोग अपरिहार्य :- वडाध्यक्ष चौधरी

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

चैत ०१ गते :कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ गणेशपुरले सरसफाई सामग्री वितरण गरेको छ । वडाले सरसफाई जोड दिँदै आम नागरिकमा जनचेतना अभिबृद्धि गर्न कार्यक्रमलाई तीव्रता दिएको छ । मंगलबार युवा तथा बाल क्लबका सदस्यहरूलाई त्रैमासिक रुपमा सरसरफाई अभियान सञ्चालनको लागि वडा अध्यक्ष दिनेश कुमार चौधरीले सरसफाई सामग्री वितरण गरेका हुन् । सरसफाई सामग्री वितरण कार्यक्रममा सहभागीहरुलाई अभिमुखीकरणसमेत गरिएको थियो ।

वडा अध्यक्ष चौधरीले सामग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल, बाटो र पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेको बताए । उनले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार बनाउन सरसफाई सामग्री वितरण गरेको बताए । सरसफाई सामग्रीको संरक्षण गर्दै त्रैमासिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलबासीलाई आग्रहसमेत गरे । वडाले सुरु गरेको सरसफाई अभियान अन्तर्गत पहिलो चरणमा मुख्य सडकहरु र अन्य चरणहरुमा भित्रि सडक, मठमन्दिर, पाटीपौवा सरसफाई गरिने अध्यक्ष चौधरीले बताएका छन् ।

सो अवसरमा बोल्दै विजयनगर खानेपानी तथा सरसफाई संयोजक अर्जुन बेल्वासेले उक्त अभियान अन्तर्गत फोहोरलाई स्थानीय आ–आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा ट्याक्टर ट्राली जस्ता सामग्री बाटोमा राख्न रोक लगाउने, सबैको घरमा अनिवार्य शौचालय निर्माण गर्ने तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई नियमानसार कारवाही गरिने बताए ।

साथै बैशाख भित्र वडालाई प्लाष्टिक मुक्त, सुर्तीजन्य पदार्थ सेवन गर्नु रोक लगाउने, छाडा कुकुरहरु बन्ध्याकरण गर्ने योजना रहेको चौधरीले बताउनुभयो । वडाले किराना पसल, होटलहरुलाई सफा राख्न डस्विन लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

Advertisement

लोकप्रिय