विवाद बढ्दै गएपछि ठाकुरराम क्याम्पस वीरगञ्जमा हुने स्ववियु निर्वाचनको मिति सारियो

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

चैत ०१ गते,वीरगञ्ज– मतदाता नामावलीको विषयलाई लिएर क्याम्पसमा विवाद चर्किँदै गएपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सारिएको हो।

क्याम्पसमा बुधबार बसेको सर्वदलीय बैठकमा स्ववियु निर्वाचन सार्ने सहमति भएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका सहसचिव नवीन सिंहले जानकारी दिए। विवाद समाधान नभएपछि तत्कालका लाति स्ववियु चुनाव सार्ने सहमति भएको उनकाे भनाइ छ।

मतदाता नामावलीको विषयलाई लिएर विवाद बढ्दै गएपछि चैत ५ गते हुने भनिएको निर्वाचन ८ गतेको लागि सारिएको थियो। तर विवाद साम्य हुने नदेखिएपछि सर्वदलीय बैठक बसी आगामी जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको हो।

८ गतेका लागि तोकिएको निर्वाचनको लागि मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ता समेत गर्न सकिएको थिएन। विद्यार्थीहरूले मतदाता नामावलीकै विषयलाई लिएर क्याम्पसमा तालाबन्दी गरेका थिए।

यसअघि सोमबार साँझ मात्रै क्याम्पस प्रशासनले मतदाताको अन्तिम नामावलीसँगै निर्वाचनको तालिका प्रकाशन गरेको थियो।मतदाता नामावलीकै विषयलाई लिएर गत फागनु २६ गते विद्यार्थीहरूले क्याम्पसमा आगजनीसमेत गरेका थिए।

स्ववियु निर्वाचन सारिनुमा क्याम्पस प्रशासनको दोष रहेको ठाकुरराम क्याम्पसका पूर्व स्ववियु सभापति मुकेश द्विबेदीको भनाइ छ। उनले मतदाता नामावलीको बारेमा विवाद सुल्झाउन समय हुँदाहुँदै पनि निर्वाचनको मिति सारिएको प्रति आपत्ति जनाए।

Advertisement

लोकप्रिय