आजदेखि लागु हुँदै घटेर आएको इन्धनको नयाँ मूल्य

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२१ चैत,काठमाडाैँ – नेपाल आयल निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै घटाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य मंगलबारदेखि लागु हुने भएको छ।‍निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको थियो। सोही नयाँ मूल्य आजदेखि लागु हुने भएको हो।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको निगमले जनाएको हो।निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै हिजो सोमबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।‘निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ’, जारी विज्ञप्तिमा भनिएको छ।

Advertisement

लोकप्रिय