मुम्बई माथि चेनैको फराकिलो जीत

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२६ चैत काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। आइपिएलको सर्वाधिक सफल टिम मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै चेन्नईले तेस्रो खेलमा दोस्रो जित निकाल्यो।

आफ्नो १ हजारौं आइपिएल खेलमा चेन्नईले मुम्बइले दिएको १५८ रनको लक्ष्य ११ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो। चेन्नईको रवाफिलो जितमा आजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाएका थिए। त्यस्तै ओपनर ऋतुराज गाइक्वाडले ४० रन बनाएर अविजित रहँदा शिवम दुवेले २८ रन बनाएका थिए। त्यस्तै अम्बाती रायडु २० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। उसका लागि इशान किशनको ३२ रन सर्वाधिक रह्यो। त्यस्तै टिम डेभिडले ३१ रन बनाएँदा तिलक वर्माले २२ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले २१ तथा ऋतिक स्वकीनले १८ रन बनाएका थिए। चेन्नइका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा मिचेल स्यान्टनर र तुसार देशपाण्डेले समान २-२ विकेट लिएका थिए।

जारी आइपिएलमा चेन्नई पहिलो खेलमा गुजरातसँग पराजित भएपनि त्यसपछि लखनउ र मुम्बईलाई पराजित गर्दै चौंथो स्थानमा उक्लियो। पराजित मुम्बइको भने यो लिगमा लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा मुम्बइ आरसीबीसँग पराजित भएको थियो।

Advertisement

लोकप्रिय