पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

३० चैत,सिमरा: इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ। चेन्नईको चिदमबरम स्टेडियममा भएको खेलमा राजस्थानले ३ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ५२ रन बनाए। त्यस्तै, देवदूत पाडिक्कलले ३८ तथा रविचन्द्रन आश्विन र शिमरोन हेटमायेरले ३०/३० रन जोडे।

चेन्नईका आकाश सिंह, तुशार देशपाण्डे र रविन्द्र जडेजाले २/२ तथा मोइन अलीले एक विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो। उसका लागि डेभोन कोनवेले ५०, महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहाणेले ३१ तथा जडेजाले २५ रन बनाए।चेन्नईलाई रोक्न राजस्थानका आश्विन र युजभेन्द्र चहलले समान २ तथा सन्दीप शर्मा र एडम जाम्पाले १/१ विकेट लिए

Advertisement

लोकप्रिय