चेन्नई सुपर किंग्स द्वारा रोयल्स च्यालेन्जर्स बेंगलोर ८ रनले पराजित

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक हाइस्कोरिङ खेलमा चेन्नई सुपर किंग्सले रोयल्स च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ।

एम चिन्नास्वामि स्टेडियममा सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्र बनाउन सकेको थियो।

चेन्नईका लागि मथीशा पथिरानाले अन्तिम ओभरमा १९ रन डिफेन्स गर्दै टिमको जित निश्चित गरे। उनले आफ्नो इनिङमा १० रनमात्र दिएका थिए। सिएसकेका लागि डेवोन कन्वेले ८३ रन बनाउँदा शिवम दुवेले ५३ रन बनाए। त्यस्तै, अजिंक्य रहाणेले ३७ रन बनाउँदा मोइन अलीले १९ रन बनाएका थिए।

२ सय २७ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डुप्लेसिस र ग्लेन म्याक्सवेलले विष्फोटक इनिङ खेले। पनि टिमको हार टार्न पर्याप्त भएन।

पछिल्लो क्रमको खराब ब्याटिङका कारण आरसिबी सहज जित नजिक पुगेपनि पराजित भयो। डुप्लेसिसले ६२ रन बनाउँदा म्याक्सवेललले ७६ रन बनाएका थिए। त्यस्तै, दिनेश कार्थिकले २८ रन बनाउँदा सुयस प्रभुदेशाइ १९ रनमा आउट भए। चेन्नईका लागि तुसारदेश पाण्डेले ३ विकेट लिँदा मथिसा पथिरानाले २ विकेट लिएका थिए।

Advertisement

लोकप्रिय