वडा अध्यक्ष गुप्ता द्वारा जन्मदिनको अवशरमा शैक्षिक सामाग्री वितरण

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२४ बैशाख सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नो जन्मदिनको अवशरमा शैक्षिक सामाग्री वितरण गरेको छ ।जन्मदिनको अवशर पारेर श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालय जीतपुरमा अध्यनरत कक्षा ५ को बिद्यार्थीहरुलाई ६ थान कपि र कक्षा १ मा अध्यनरत बिधयार्थीलाई ब्याग वितरण गरेको छ ।जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको बताएका छन्।आफु पनि सामुदायिक विद्यालयमा अध्ययन गरेको बताउँदै उनले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय विद्यार्थीहरुलाई थोरै भएपनि मलम पट्टी लाग्ने भएकाले उक्त सहयोग गरेको वडा अध्यक्ष सुनिल गुप्ताले बताएका छन्।

त्यसैगरी विगतका दिनहरूमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको र आउँदा दिनहरुमा पनि आफ्नो जन्मदिनको अवशर पारेर सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री, लता कपडा वितरण गर्ने भावी योजना रहेको बताए।विभिन्न शैक्षिक सामग्रीहरू पाएकोमा विद्यार्थीहरु निकै हर्षित भएका थिए भने फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयका प्रधनाध्यापक राजु सिंहले आर्थिक स्थिती निकै कमजोर भएका फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई आफ्नो जन्म दिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेकोमा वडा अध्यक्ष सुनिल गुप्तालाई धन्यवाद दिएका थिए।

Advertisement

लोकप्रिय