आईपीएलमा मुम्बईसँग गुजरात पराजित

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

३० बैशाख,काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्स शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।शुक्रबार राति भएको वाान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा सूर्यकुमार यादव चम्किंदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई पराजित गरेको हो ।

टस हारेपछि ब्याटिङ गरेको मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनायो।मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो। ​

राशिद खानले अविजित ७९ रन बनाए पनि गुजरातको हार टर्न सकेन। डेबिड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्य खेलाडीले दोहोरो अंकमा रन थप्न सकेनन्।जितसँगै मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने यो खेलमा हार व्यहोरे पनि गुजरात तालिकाको शीर्ष स्थानमा कायमै छ।

Advertisement

लोकप्रिय