कोलकाताले चेन्नई सुपर किंग्सलाई हरायो ,प्लेअफको झिनो सम्भावना कायमै

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

०१ जेठ,सिमरा : इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सलाई कोलकाता नाइटराइडर्सले उसकै मैदानमा पराजित गर्दै प्लेअफको झिनो सम्भावना कायम राखेको छ।राति भएको खेलमा कोलकाताले चेन्नईलाई उसकै मैदानमा ६ विकेटले पराजित गर्दै प्ले अफ सम्भावना कायम राखेको हो। कोलकाताले चेन्नईलाई ११ वर्षपछि उसको मैदानमा हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रनमात्रै बनाएको थियो। उसका लागि शिवम् दुवेले ४८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रवीन्द्र जडेजाले २० रन जोड्दा डेभन कनवेले ३० रन बनाए। त्यस्तै अजिंक्य रहाणेले १६ तथा ऋतुराज गाइकवार्डले १७ रन बनाएका थिए। चेन्नईलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका वरुन चक्रवर्ती र सुनल नारेनले २-२ विकेट लिएका थिए।

१ सय ४५ रनको लक्ष्य पछ्याएको कोलकाता खराव सुरुवातका बाबजुत ९ बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरागर्न सफल भयो। उसका लागि कप्तान नितिश रानाले ५७ रनको अविजित इनिङ खेल्दा रिन्कु सिंहले ५४ रन बनाए। ३३ रनमा तीन विकेट गुमाएर दबाबमा परेपनि कोलकाताले त्यसको मुल्य चुकाउनु परेन।

कोलकातालाई हराउँदै प्लेअफमा पुग्ने सपना चेन्नईको तत्काल पुरा नभएपनि १३ खेलबाट १५ अङ्कका साथ चेन्नई दोस्रो स्थानमा कायम छ। त्यस्तै कोलकाता पनि १३ खेलबाट १२ अङ्कका साथ सातौं स्थानमा रहेपनि प्लेअफको सम्भावनालाई कायम राख्न सफल भयो।

Advertisement

लोकप्रिय