बलात्कार गरेको आरोपमा बाराको एक जना पक्राउ,अन्य एक जना फरार

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

०६ जेठ,बारा – बारा प्रहरीले बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो।

०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई पक्राउ परेका धोबी सहित अन्य १ जनाले जबरजस्ती करणी गरेको बारा प्रहरीले जनाएको छ।

जबरजस्ती करनी बेला देखि नै फरार रहेका उनलाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।

घटनामा संलग्न भइ फरार भएका अन्य एक जनाको खोजी भइरहेको र पक्राउ परेका धोबीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए।

Advertisement

लोकप्रिय