गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स १० औँ पटक फाइनलमा

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१० जेठ,काठमाडौँ: इन्डियन प्रिमियर लिग(आइपिएल)मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले १० औँ पटक फाइनलमा स्थान बनाएको छ।आफ्नो घरेलु मैदानमा भएको क्वालिफायर-१ को भिडन्तमा डिफेन्डिङ च्याम्पियनमाथि १५ रनको जित निकाल्न सफल भयो।

महेन्द्र सिंह धोनकी चेन्नईले उपाधि भिड्नत नरेन्द्र मोदी स्टेडियममा खेल्ने छ। यो खेलमा हारका बाबजुत गुजरात टाइटन्सले फाइनल प्रवेशको अर्को मौका प्राप्त गर्नेछ। गुजरातले अब बुधबार हुने एलिमिनेटर चरणको खेलमा मुम्बई र लखनउ बिचको बिजेतासँग क्वालिफायर-२ खेल्ने छ। जसको बिजेताले उपाधिका लागि चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले ६० रन बनाउँदा डेभन कनवेले ४० रन बनाए। त्यस्तै अजिंक्य रहाने र अम्बाति रायडुले समान १७-१७ रन बनाउँदा रविन्द्र जडेजाले २२ रन बनाएका थिए।१७३ रनको लक्ष्य लिएर मैदान उत्रिएको गुजरातका लागि शुभमन गिलले ४२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रसिद खानले ३० तथा दसुन सनाकाले १७ र विजय शंकरले १४ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।

Advertisement

लोकप्रिय