आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१५ जेठ,रौतहट : गुजरात र चेन्नईबिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औ सिजनको फाइनल भारी वर्षाका कारण टस पनि नभई स्थगित हुन पुगेपछि पुन सोमबार साँझ ७:४५ बजे खेल खेलाउने गरी स्थगित गरिएको हो।

आइतबार अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भारी वर्षा भएपछि सोमबारलाई रिजर्भ डे कार रुपमा राख्दै खेल सारिएको हो। यद्यपि सोमबार पनि वर्षाको सम्भावना रहेको छ।

सोमबारपनि वर्षा भए के हुन्छ?

सोमबार राति ९:५० बजे सम्म खेल सुरु हुन सकेमा पुरै २० ओभरको खेल खेलाइने छ। यदि त्यसपछि खेल सुरु भए ओभर घटाएर खेल सुरु गरिने छ। १० बजे खेल सुरु भए १९ ओभर १०:१५ मा खेल सुरु भए १७ ओभर र १०:४५ मा खेल सुरु भए १५ ओभरको हुने छ। यदि राती १२:६ बजे कटअफ टाइम रहने छ। यदि त्यो बेला सम्मपनि ५-५ ओभरको खेल हुन नसके खेल रद्द गरिने छ।

वर्षाका कारण खेल रद्द भएमा ट्रफि कस्ले लान्छ भनेर केहि खुलाइएको छैन्। आईसिसीको प्रतियोगितामा भने ट्रफि दुबै टिमलाई बाँड्ने गरिन्छ। तर आइपिएलमा भने यो विषयमा कुनै जानकारी सार्वजानिक गरिएको छैन्। यदि प्लेअफमा यस्तो अवस्था आउँदा समूहचरणमा अङ्क तालिकामा माथि हुने टिमले अघिल्लो चरणमा स्थान बनाउँथे तर फाइनलमा के हुन्ने भन्ने तय भएको छैन्। यद्यपि दुई विकल्प बलियो मानिएको छ। पहिलो ट्रफी दुबै टिमालई दिइने सम्भावना रहन्छ भने दोस्रो विकल्प समूहचरणमा शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिन सक्छ। यस्तोमा गुजरात च्याम्पियन बन्ने छ।

Advertisement

लोकप्रिय