जीतपुरसिमरा उपमहानगरको वडा न ३ द्वारा किसानहरुलाई धानको बिउँ बितरण

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२१ जेठ,जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले आफ्नो वडा भित्रका किसानलाई धानको बिउँ वितरण सुरू गरेको छ ।अहिले देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमासमेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै वडाले बिउँ वितरण सुरू गरेको हो ।

धान खेतीको समय सुरू भएसँगै वडा भित्रका किसानहरूलाई उन्नत धानको बिउँ वितरण गरेको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बताए ।उनले हरेक वर्ष ठूलो परिमाणमा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिनु भयो ।वडाले ८० प्रतिशत अनुदानमा ५ भन्दा बढी जातका धानको बिउँ वितरण गरेको छ । जसमा सोना मन्सुली, सुखा ३, राधा १२, हर्दिनाथ १४४२ धानलगायत रहेका छन् ।पहिलो चरणमा १७५० किलो धानको बिउँ शनिवार एक कार्यक्रमको बीच वडा अध्यक्ष तारा बहादुर कार्कीले आफ्नो वडा भित्रको किसानलाई उपलब्ध गराएको छ ।वडा अध्यक्ष कार्कीले १७५० किलो धानले आफ्नो वडा भित्रको किसानलाई न पुगेको खण्डमा अझै धानको बिउँ ल्याएर किसानहरुलाई बितरण गर्ने बताउनु भयो ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले यो भन्दा पहिला किसान्मुखी कार्यक्रम अन्तर्गत आफ्नो वडा भित्रका किसानहरुलाई चैते धानको बिउँ,तरकारीको बिउँ,घासको बिउँ बितरण गरेको थियो ।यसरी देश आर्थिक मन्दी तर्फ गईरहेको बेला वडाको तर्फ बाट ८० प्रतिशत अनुदानमा धानको बिउँ पाएपछि कृषकहरूसमेत हर्षित भएका छन् ।धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा वडाले अनुदानमा उन्नत जातको धानको बिउँ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् । तर, मलखाद पर्याप्त उपलब्ध नहुँदा केही किसान निराश पनि छन् ।

Advertisement

लोकप्रिय