प्रदेश सभा सदस्य देवनारायण चौधरी द्वारा तिन कोठे बिद्यालय भवनको शिलान्याश

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२६ जेठ,जीतपुर:जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा शुक्रबार एक कार्यक्रमको बीच ३ कोठे भवनको शिलान्याश गरिएको छ ।बारा क्षेत्र न ४ क को प्रदेश सभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमको बीच ३ कोठे भवनको शिलान्याश गर्नु भएको छ ।मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले आफ्नो संसदीय कोषको बजेटबाट उपलब्ध गराएको २५ लाखको लागतमा तिन कोठे भवन निर्माण गर्न लागिएको हो ।फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा बिद्यार्थीको संख्या बढी भएकोले गर्दा पठन पाठन गराउनको लागि कक्षा कोठाको अभाव भएको गुनासो आए पछि आफुले आफ्नो संसदीय कोष बाट २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर ३ कोठे भवन निर्माण गर्न लागिएको मधेश प्रदेश सभा सदस्य एवं बारा क्षेत्र न ४ क को सांसद देवनारायण चौधरीले बताए ।शिलान्याश कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि,पूर्व उपमेयर सरस्वति चौधरी ,वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ता ,फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको प्रधानध्यापक,राजु सिंह ,रबिन्द्र खकुरेल,मनोज पौडेल ,प्रेस चौतारीको मधेश प्रदेश उपाध्यक्ष अनिल तिवारी लगाएत बिद्यालय व्यवस्थापन समितिको सदस्य र स्थानियाहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय