भारतविरुद्ध अस्ट्रेलियालाई २९६ रनको अग्रता

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२७ जेठ,काठमाडौँ: विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले २९६ रनको अग्रता बनाएको छ।तेस्रो दिन भारत आफ्नो पहिलो इनिङमा २९६ रनमा अलआउट हुँदा अस्ट्रेलियाले दोस्रो इनिङ तेस्रो दिन नै सुरु गरेको थियो। दिनको खेल सकिँदा अस्ट्रेलियाले १२३ रन बनाउँदा ४ विकेट गुमाएको छ।

पहिलो इनिङमा भारतका लागि अजिंक्य रहाणेले ८९ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, सार्दुल ठाकुरले ५१ रन बनाउँदा रविन्द्र जडेजाले ४८ रन बनाएका थिए। उसका अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।

त्यसअघि पहिलो इनिङमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भने स्टिव स्मिथ र ट्रभिस हेडको शतकमा ४६९ रनको स्कोर बनाएको थियो। तर दोस्रो इनिङमा भने अस्ट्रेलियाले १२३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ।

चौंथो दिन अस्ट्रेलियाले १२३ रनबाट दिनको खेल सुरु गर्ने छ। अहिले क्रिजमा मार्नुस लबुसेन ४१ रन क्यामरुन ग्रिनले ७ रन बनाएर क्रिजमा रहेका छन्।

Advertisement

लोकप्रिय