प्रेस सेन्टर नेपाल बारा शाखा द्वारा जीतपुरसिमराका नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

रञ्जन यादब बारा ३१ जेठ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले बुधवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ साधारणसभाको निणर्य अनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम तय गरेको थियो ।

प्रेस सेन्टर नेपाल बारा समन्वय समितीका अध्यक्ष रञ्जन यादबको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय पुगेको टोलिले नगर प्रमुख पौडेललाई ध्यानकर्षण पत्र बुझाएको हो । देशैभर तीनै तहका सरकार प्रमुखहरूलाई बुधबार ध्यानाकर्षण पत्र बुझाइएको छ । संगठको केन्द्रीय समितिको तफबाट पेश गरिएको पत्र बुझ्दै नगर प्रमुख पौडेलले प्रेस सम्बद्ध मागहरुप्रति जीतपुरसिमरा उपमहानगरपािलका गम्भीर रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा उपमहानगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै नगर प्रमुख पौडेलले असल कार्यको प्रचार र बिकृती ,बिसङ्गती बिरुद्ध खबरदारी गर्न अनुरोध गर्नुभयो ।

Advertisement

लोकप्रिय