महिला अधिकार तथा आत्मनिर्भर सम्बन्धि ४ दिने जनचेतनामूलक कार्यक्रम सुरु

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

अखिलेश कुमार यादव ।जेठ ३२ गते बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जीतपुरमा महिला अधिकार तथा आत्मनिर्भर सम्बन्धि ४ दिने जनचेतनामूलक कार्यक्रम बिहिवार देखि सुरु भएको छ । महिला सरोकार मञ्च जीतपुरको आयोजना तथा वडा न ७ को कार्यालय जीतपुरको सहयोगमा सुरु भएको कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडाध्यक्ष सुनिल कुमार गुप्ताले गर्नु भयो ।

महिलाको अधिकार र महिलालाई आत्मनिर्भर बनाउनको लागि जेठ ३२ गते देखि सुरु भएको कार्यक्रम असार ३ गते सम्म संचालन हुने भएको छ । आर्थिक बर्ष २०७९/०८० मा वडा न ७ को कार्यालयले यस पालि महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि यो भन्दा पहिला सिलाई कटाई तालिम समेत संचालन गरेको थियो भने झन् महिलालाई अगाडी बढाउनको लागि फेरि महिलाको लागि आत्मनिर्भर र अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको वडा सदस्य सिता उप्रेतीले बताईन ।

उद्घाटन पछि बोल्दै वडा अध्यक्ष सुनिल कुमार गुप्ताले महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने बताए । त्यस्तै उहाँले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरता अभिबृद्धिका निम्ति सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको तर ती कार्यक्रमहरुको उचित सदुपयोग हुनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

महिला सरोकार मञ्चको देवी कुमारी सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा सदस्य नबिन मैनाली,नुरुल्ला होदा अन्सारी,सिता उप्रेती लगाएतले शुभकामना मन्तब्य राखेको थियो भने कार्यक्रम राम टोल स्थित सहकारी भवनमा संचालन भएको छ ।उक्त कार्यक्रममा बारा उत्थान केन्द्रका माल्ती गिरि, लक्ष्य प्राप्ति संस्थाको गङ्गा कंडेल,प्रशिक्षक प्रविन कुमार झा समाजसेवी अफताब आलम पत्रकार अनिल तिवारी लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय