वडा अध्यक्ष कार्की द्वारा नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बजनीलाई मयुरी रिक्सा हस्तान्तरण

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

अखिलेश कुमार यादव ।असार २४ गते : बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ३ ले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बजनीलाई बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरेको छ । शिक्षामा लगानी बढाएको वडा न ३ बजनीले सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढाउन बिधुतिय मयुरी रिक्सा प्रदान गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ ,गणपति वनस्पती घ्यु प्रालि र न्यूप्लाष्ट इन्दस्त्री प्रालिको संयुक्त लगानीमा मयुरी रिक्सा वडाले खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेको छ ।आईतबार एक कार्यक्रमबीच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले विद्यालयलाई उक्त मयुरी रिक्साकोचाबी (साचो) हस्तान्तरण गरेका हुन् ।

टाढाटाढाका विद्यार्थीलाई घर–विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले विद्यालयको आग्रह अनुसार वडा को पहलमा अन्य संस्थाको सहयोगमा बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरिएको वडा अध्यक्ष कार्कीले बताए ।शिक्षामा गरेको लगानीले दिगो प्रतिफल दिने भएकोले आफुले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बजनीलाई बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरेको अध्यक्ष कार्कीले बताए ।

बिधुतिय मयुरी रिक्साको साचों बुझ्दै विद्यालयका प्रधानध्यापक कपिलदेव प्रसाद ठाकुरले वडा कार्यालयले बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरेकोले अब सामुदायिक बिद्यालयमा पनि पढ्न आउने बालबालिकाको मनोबल बढ्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।बिधुतिय मयुरी रिक्सा हस्तान्तरण कार्यक्रममा वडा सदस्य चिम बहादुर पाख्रिन,वडा सदस्य माया बिक,वडा सचिव अनिल बिश्वकर्मा,कुबेर न्युपाने ,श्याम कार्की,दिपक तामांग लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय