एसिसी इमर्जिङ कप : भारत ‘ए’ सँग खेल्दै नेपाल

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

०१ श्रावन, काठमाडौँ- एसिसी इमर्जिङ कपका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले सोमबार भारत ‘ए’ सँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार आज दिउँसो २:१५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुने खेलमा नेपाल पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल भारत विरुद्ध पहिलो जितको खोजीमा छ। भारत भने लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गर्ने प्रयासमा हुने छ। भारतले आफ्नो पहिलो खेलमा युएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो।पाकिस्तान विरुद्ध ब्याटिङ चल्न नसकेपछि नेपालले भारत विरुद्ध केही महत्वपूर्ण परिवर्तन गर्ने सम्भावना रहेको छ।

अघिल्लो खेलमा शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन सकेका थिएनन् भने मध्य क्रमपनि प्रेसर धान्न असफल हुँदा पछिल्लो क्रमले केही समालिएर रन बनाएको थियो। जसमा सोमपालको एकल प्रयास महत्त्वपूर्ण रहेको थियो।

भारतीय यु-२३ टोलीमा भने युवा खेलाडीको बाहुल्यता रहेको छ। रणजी, भारतको यु-१९, भारत ‘ए’ र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडीहरू टोलीमा रहेका छन्। भारतका कप्तान यस धुलले युएई ‘ए’ विरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका कारण नेपाल विरुद्ध पनि सोही प्रदर्शन दोहोर्‍याउन मैदान उत्रिने छन्। २०२२ मा भारतले यू-१९ विश्वकप जित्दा धुलले नै टिमको कप्तानी समालेका थिए।

Advertisement

लोकप्रिय