पथलैया हेटौडा सडक पुनः खाल्टाखुल्टी,मोटरसाइकल लगायत साना गाडी आवतजावतमा कठिनाइ

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

अखिलेश कुमार यादव । ०३ श्रावन,बारा : बाराको पूर्व पश्चिम राजमार्गको पथलैया हेटौडा सडक खण्डअन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक पुनः खाल्टाखुल्टी भएका कारण सवारी साधनहरूको आवतजावतमा कठिनाई उत्पन्न भएको छ । अधाभार देखि उत्तर सडक कतिपय स्थानमा भासिएर अल्को र होचो हुँदा मोटरसाइकल लगायत साना गाडीहरूको आवतजावतमा कठिनाइ हुन पुगेको हो ।

ठूला सवारी साधनहरुले ओभरटेक गर्ने र पेलेर जाने भएका कारण दुर्घटना हुने गरेको र खाल्टाखुल्टी सडकमा भएकोले गर्दा सबै भन्दा बढी बाईक चलाउन गाह्रो हुने गरेको केदार भक्त पौडेलले बताए ।
सडक बिग्रेको छ ठूला गाडीहरु स्पिडमा आउछ्न,गाडी नियन्त्रण हुदैन त्यसमा पनि मोटरसाइकिल नियन्त्रण गर्न गाह्रो भएर दुर्घटना हुने गरेको र सधै जसो मोटरसाइकल लगायतका साधन दुर्घटना हुने गरेको उनले बताए ।

सडक डिभिजन कार्यालय हेटौडाक प्रमुख इन्जिनियर राजेश यादवले निकुञ्ज क्षेत्रभित्र धेरै भार बोकेका गाडीहरु बिस्तारै हिड्दा सडकको पिच भासिने गरेको बताउनु भयो । सडकको क्षमता भन्दा बडि भार बोकेका गाडिहरु बिस्तारै गुडदा सडक भासिएको उहाको भनाइ छ ।निकुन्जले आफनो क्षेत्र भित्र सवारी साधनको गति सिमित गरेको छ ।श्रोतको ब्याबस्थापन गरेर अब तत्काल सडक मर्मत गराउने डिभिजन प्रमुख यादबको भनाइ छ । मर्मत गर्दापनी सधै जसो सडक भासिने गरेकोले यस्को कारणले पत्ता लगाउनको लागि सिनियर इन्जिनियर पदम शाहिलाई विशेष जिम्मा दिएको र प्रतिबेदन आएपछी थप काम अगाडि बढाइने यादबको भनाइ छ ।

पथलैया अमलेख गंज सडक खाल्टाखुल्टी बारा जिल्लामा एउटा उदाहरण मात्र हुन् बारा जिल्लाको ग्रामिण भेगमा एक बर्षमै पिच गरेको बाटो ग्राभेल्मा परिणत हुने गरेको समेत पाए पनि राज्यले त्यस्ता ठेकेदारलाई कारवाही गर्न न सक्नुले राज्यको लगानी खेर गईरहेको छ ।तिनै तहको सरकारले सडक निर्माणमा अरबौ लगानी लगाए पनि कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई कारवाही नगरेको कारण आज नेपालामा बाटो बन्ने र १ महिना पछि बाटो पुनः पुरानै बाटो जस्तो बन्ने गरेको पाईएको भए पनि सम्बन्धित निकायको त्यस ट्राफ अहिले सम्म ध्यान आकर्षण हुन् सकेको छैन ।

Advertisement

लोकप्रिय