नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा मनोज साह चयन

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१९ साउन, बारा :नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा शुक्रबार एक कार्यक्रमको बिच नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो ।

जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठकले जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो ।बैठकले नगरको अध्यक्षमा मनोज कुमार साहलाई सर्वसम्मत रूपमा चयन गरेको हो भने उपाध्यक्षमा सुकराम लामा,सचिवमा रविन्द्र सहनी, कोषाध्यक्षमा निमिसा राई, सदस्यमा किशन साह, अनिषा गोले, राजकुमार साह, सक्षम पटेल, मिथलेस साह, धर्मेन्द्र मुखिया, रिदि सिंह राजपुत, राजाबाबु साह र सुवास कुमार रोनियार सर्वसम्मत चयन भएका हुन् ।

नगर कमिटी गठन संगै बैठकले नेपाल सितोरियो कराँते बारा जिल्ला कमिटी गठनका लागि प्रतिनिधि सदस्यहरू पठाउने निर्णय गरेको छ । जिल्ला कमिटी गठनका लागि सानो बाबू कुर्मी, श्रीराम साह, मनोज कुमार साह, हिमाल चन्द्र अधिकारी, शिशिर थापा मगर र रिदि सिंह राजपुतलाई प्रतिनिधि सदस्यको रूपमा पठाउने निर्णय गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिलकुमार साहको अध्यक्षता र मध्य क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक सुरेन्द्रकुमार श्रेष्ठको प्रमुख अतिथियतामा सम्पन्न भएको बैठकमा नेपाल सितोरियो कराँते मधेस प्रदेशका सदस्य श्रीराम साह, नेपाल सितोरियो कराँते संघ बाराका अध्यक्ष सानोबाबू कुर्मी, हिमाल चन्द्र अधिकारी, भुनेस पास्वान, रबिन्द्रकुमार सहनी, राजकुमार साह, परबेज खान, मिथिलेस साह कानु, निमिसा राई, अलिसा गोले, सक्षम पटेल, धर्मेन्द्र सिंह मुखिया, सुवास रौनियार, राजाबाबु साह, रिदि सिंश राजपुत, चन्द्रकिशोर साह, शिशिर थापा मगर, मनोज कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय