‘गदर २’ ले पहिलो दिन कमायो ३५ करोड भारु, दर्शकहरू ह्यान्डपम्प लिएरै पुगेका थिए हल

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२७ साउन,एजेन्सी : बलिउड फिल्म गदर २ ले प्रदर्शनको पहिलो दिन ३५ करोड भारुसहित सुखद् ओपनिङ गरेको छ। सनी देओलको गदर-२ र अक्षय कुमारको ओएमजी-२ हिजो शुक्रबार रिलिज भएका हुन्।दुवै चलचित्रलाई दर्शकले साथि दिए। भारतीय सञ्चारमाध्यमका अनुसार ओएमजी २ ले पनि पहिलो दिन ९ करोड भारु कमाएको छ। हलहरूमा पुगेका दर्शकहरूमा यति उत्साह थियो कि उनीहरूले ह्यान्डपम्प लिएर थिएटरमा पुगेका थिए।

मुम्बईको गेटी ग्यालेक्सी थिएटरबाट एउटा तस्बिर बाहिर आएको छ, जसमा एक व्यक्तिको हातमा पम्प समातेको देखिएको थियो। सनि देओलले ‘गदर’को पहिलो भागमा पाकिस्तानमा हाते कल उखेलेको दृश्य राखिएको थियो। उक्त दृश्यलाई त्यतिबेला निकै मन पराइएको थियो। त्यस्तै मुम्बईको एक थिएटरमा अक्षय कुमारको पोस्टरमा दर्शकहरूले दूध खन्याएका थिए। जसका भिडियोहरू अहिले आइरहेका छन्। मानिसहरूले सामाजिक सञ्जालमा ‘ओएमजी-२’ को प्रशंसा गरिरहेका छन्।

फिल्ममा अक्षय कुमार र पंकज त्रिपाठीको जोडीलाई मानिसहरुले निकै मन पराएका छन्। सिंगल स्क्रिन थिएटरहरू पनि ओएमजी-२ हेर्नेहरू लाइन थिए। अक्षय कुमारको पोस्टरमा मानिसहरूले फूलमाला लगाएका थिए। 

Advertisement

लोकप्रिय