पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

एजेन्सी : पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ।यो डुंगामा करिब १०० जना मानिस थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्री यात्रा गरिरहेका थिए।

यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन।पुलिसले एएफपी समाचार एजेन्सीलाई जहाज पहिलो पटक सोमबार देखिएको बताएकाे छ।सेनेगलको विदेश मन्त्रालयले मंगलबार ढिलाेगरी जारी गरेको विज्ञप्तिमा उक्त डुंगा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ।

आइओएमको तथ्यांकअनुसार सन् २०२२ मा क्यानरी टापु पुग्ने प्रयास गर्दा कम्तीमा ५५९ जनाको मृत्यु हुने अनुमान गरिएको छ भने यस वर्षको पहिलो ६ महिनामा सोही मार्गमा १५ वटा पानीजहाज दुर्घटना भएका छन् जसमा १२६ जनाको मृत्यु वा घाइते भएका छन्।

Advertisement

लोकप्रिय