शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

०३ भदौं, नवलपरासी । पूर्वी नवलपरासीकाे दुम्काैली स्थित शाश्वत धाममा शनिबार देखि हनुमंत कथा वाचन सुरु  भएको छ । भारत मध्य प्रदेश बागेश्वर धामका पिठाधिस पण्डित आचार्य  धिरेन्द्रकृष्ण शास्त्री  बागेश्वर बाबाले हनमंत कथा वाचन सुरु गरेका हुन् ।शाश्वत धाममा बागेश्वर बाबाबाट वाचन हुने कथा श्रवणका लागि नेपाल तथा भारतका विभिन्न राज्यबाट आएका श्रद्धालुहरू बिहानैदेखि पर्खेर बसेका थिए ।बागेश्वर बाबा अबेर ५ बजे शाश्वत धाम परिसरमा आए पश्चात् कथा वाचन सुरु भएको हो ।

नेपालमा आई कथा वाचन गर्न पाउँदा आफू ज्यादै प्रफुल्लित  भएको बताउँदै बाबाले हनुमंत कथा भन्दा राजर्षि जनक र  माता जानकी, पशुपति र मुक्तिनाथकाे महिमा गानमै अधिकांश समय खर्चिए ।स्थानीय चौधरी ग्रुप अन्तरगत सिजी कर्पका प्रवन्ध निर्देशक वरुण चौधरिको निमन्त्रणामा नेपाल आएका बागेश्वर बाबाले शाश्वत धाममा रहेको एकाम्वेश्वर महादेवको दर्शन गरेका थिए ।

कथा वाचन कार्यक्रममा सांसद विनोद चौधरी परिवारसहित   उपस्थित थिए ।कथा श्रवण गर्न आएका सन्त महन्त तथा श्रद्धालुहरूले बाबासँगै भजन कीर्तन गरी  नाचगानमा रमेका देखिन्थे ।बाबामा चमत्कारिक एवं अलाैैकिक शक्ति रहेको र राेग निकाे पार्न भगवान् बालाजीको आशीर्वाद प्राप्त हुने विश्वासमा कतिपय बिरामी र उनका परिवार कार्यक्रम स्थलमा आइपुगेको एक श्रद्धालुले बताए ।शाश्वत धाममा सनातन धर्ममा आधारित वेद बिद्याश्रम, गौशाला, सरोबर,  गणेश , दुर्गा, बुद्ध, हनुमान  लगायत महाभारत कालिन देवमूर्ति, धार्मिक संग्रहालय तथा खजुराह शैलीको शिव मन्दिर रहेको छ ।

Advertisement

लोकप्रिय