भारतीय तीर्थ यात्री बोकेको बस दुर्घटना हुदाँ ६ जना भारतीय सहित एक जना नेपालीको मृत्यु

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

०७ भदौ ।अखिलेश कुमार यादव । बारा : भारतीय तीर्थ यात्री बोकेको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २२ चुरियामाई नजिकै दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत राजस्थान बस्ने बर्ष ६७ को बहादुर सिंह,राजस्थान बस्ने बर्ष ६० कि सत्यवती देवी,राजस्थान बस्ने बर्ष ७० को राजेन्द्र चतुरबेदी ,राजस्थान बस्ने बर्ष ६५ कि श्रीकान्त चतुरबेदी,राजस्थान बस्ने बर्ष ६७ कि बैजनती देवी ,राजस्थान बस्ने बर्ष ६५ कि मिरा देवी, महोत्तरीकिओ लोहारपटी नपा ५ बस्ने बर्ष ४१ का विजय लाल पण्डित रहेको बारा प्रहरीले जनाएको छ ।

भारतिय तीर्थयात्री बोकेको बस बिहिवार बिहान करिब ३ बजे दुर्घटना हुँदा बसमा सवार ७ जनाको मृत्यु भएको छ ।काठमाडौबाट पशुपतिनाथको दर्शन गरेर महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको सो बस दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १९ यात्रुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएको छ।गाडी चालक फरार रहेको हुनाले घटना कसरी भएको अहिले अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।

Advertisement

लोकप्रिय