अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

काठमाडौं- तीन खेलको एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ। यो पाकिस्तानको दोस्रो जित हो। जितसँगै पाकिस्तानले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ।

श्रीलंकाको हम्बानटोटामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ३०० रन बनाएको थियो।३ सय १ रनको लक्ष्य पाएको पाकिस्तानले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका लागि इमाम उल हकले ९१, कप्तान बाबर आजमले ५३ र सदाब खानले ४८ रनको योगदान दिए।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानका ब्याटर रमातुल्लाह गुरबाजले १५१ र इब्राहिम जद्रानले ८१ रन बनाएका थिए। उनीहरूले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए।बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले २ विकेट लिए। अफगानिस्तानका फारूकीले ३ विकेट लिँदा मोहमद नाबीले २ विकेट हात पारे।

Advertisement

लोकप्रिय