नगरपाले शिक्षा ,स्वास्थ निर्माण कार्यमा कडा अनुगमन गर्ने,न.पा.प्रमुख ,र प्रमुख प्रशासकीय अधिकृत काे भनमई

पछिल्लाे समाचार


राजेश कुशवाहा
सर्लाही २०७९,८१३ मंसिर गाेडैता नगरपालिका भित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा निर्माण कार्यलाई कडाइका साथ अनुगमन सहित सुधार गर्नका लागि न.पा .काे नगर प्रमुख देवेन्द्र यादव सहित कार्यकारी अधिकृतले कडाइसाथ अनुगमन गर्न थालिएको छ। नपामा मा विगत धेरै दिनदेखि शिक्षा, स्वास्थ्य ,निर्माण कामहरू गुणस्तर खस्किएको गुनासो पटकपटक अाउन थालेपछि सबै वडाका जनप्रतिनिधिहरूका सहयोगमा अनुगमन कडाइका गरिने बताएका छन् ।

Exif_JPEG_420
ढExif_JPEG_420

नपा भित्र रहेको सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ संस्था ,निर्माण कार्यहरूको अनुगमन गरिएको छ। न.पा वडा न.५ मा रहेको श्री जनता माध्यमिक विधालय रामवनमा बन्न लागेकाे भवनको गुणस्तर चेकजाँच सहित सबैले अनुगमन गरि राम्रो कार्य गर्नु पर्छ। शैक्षिक स्तर बृद्धि गर्न अनुगमनलाई तिब्र रुपमा अगाडी बढाएर समस्या समाधान गरि छड्ने अनुगमन पछि विधालयकाे विशेष शिक्षाको गुणस्तर बडाउन कुनै कसर नछाेडने न.पम.कार्यकारी अधिकृत रामेश्वर यादवले बताउनुभएको छ ।
शिक्षामा विशेष अनुगमन
न.पा. का भित्र शिक्षामा गुणस्तर कायम गर्न सोही अनुरुप कार्यक्रम अगाडी बढाउदै जाने ले बताउनुभएको हो । न.पा..काे शिक्षा समितिमा विभिन्न उजुरी, गुनासा तथा आवश्यकतालाई मध्यनगर गरी अनुगमन गरिएको हो । अनुगमन पछि न.पा..भित्र रहेको विधालयहरुमा प्रधानाध्यापकहरु विधालयमा उपस्थिती नहुने , पठनपाठनलाई बेवास्था गरि अन्य धन्दाहरु संचालन गर्ने गरेको पाईएको छ । अन्य गतिविधीमा कृयाशिल रहने गरेको खुलासा गरेका छन् । उनिहरुले नाउ नभन्ने सर्तमाा यस्तो खुलासा गरेका छन । विधालय प्र.अ.ले३ बजे नै विधालय सधैं बन्द रहने गरेको थियो तर अहिले अनुगमन पछि नपाकाे .काे ६० प्रतिशत शिक्षामा सुधार भईरहेकाे बताए । शिक्षा शाखा द्धारा प्रदान गरिएका निर्देशन नमान्ने शिक्षकलाई न.पा.काे विधालयहरूमा नै दरबन्दी मिलाउन गरि सरूवा समेत गरिने न.पम.मेयर देवेन्द्र कुमार यादवले बताए । बिगतको तुलनामा सुधार भएपनि बिधी र प्रकृया अनुरुप अघि बढ्नुपर्ने देखिएको छ ।

नगरपालिकाको नगर शिक्षा समितिको पहलमा गरिएको अनुगमनका क्रममा यस्तो लापरवाही गरेको पाईएको हो । आगामी दिनमा शिक्षको गुणस्तर सुधार गर्न अनुगमनलाई निरन्तरता दिने लगायत देखिएका कमि कमजोरी हटाउन प्रधानाध्यापक र विधालय व्यवस्थापन समिति अध्यक्षहरु संग छलफल गर्दै समस्या समाधा हुन्छ।

spot_imgspot_img
spot_img

लोकप्रिय