नगर प्रमुख डा मो.राजीक_आलम द्वारा २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट ।चैत्र ५ । रौतहट जिल्लाको राजपुर नगरपालिकामा आज २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास नगर प्रमुख डा.मो.राजीक आलमले गर्नु भएका छन् । राजपुर नगरपालिका वडा नं.१ र २ मा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा सुबिधा सम्पन्न भएको स्वास्थ्य चौकीको भवन निर्माण हुने कुरा नगर प्रमुख आलमले बताउनु भएका छन् ।

आफू स्वास्थ्य क्षेत्रबाट जुटेको भएकोले स्वास्थ्य, शिक्षा, खानेपानी लगायत आवश्य क्षेत्रमा जनतालाई प्रत्यक्ष सिंहदरबारको अनुभूति दिलाउने तर्फ मेरो विशेष पहल रहेको कुरा आजको शिलान्यास कार्यक्रममा बताउनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय