यास चक्रवातको प्रभाव : पाँचवटा प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

पछिल्लाे समाचार

१४ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय