नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल आज चीनबाट फर्किँदै

पछिल्लाे समाचार

२६ भदौं, काठमाडौँ– एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै छन् ।महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि चीन भ्रमणमा रहेको छ ।

महासचिव पोखरेलसहितको टोली आज छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय