चन्द्रौटा शाखामा ५ जना फिल्ड साहायक कर्मचारीको आवस्यकता

पछिल्लाे समाचार


कपिलवस्तु, भाद्र १०

नेपालको सबभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वोर्ल्ड्लिङक कम्युनिकेसन लिमिटेड को चन्द्रौटा शाखामा ५ जना फिल्ड साहायक कर्मचारीको आवस्यक परेको हुँदा इच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला ।
योग्यता : +२ उत्तीर्ण वा कम्तिमा SEE
तलब सुबिधा : कम्पनीकाे नियम अनुसार र अन्य धेरै आकर्षक सुबिधाहरु
शिघ्र सम्पर्क : 076540605 / 9802903076

आफ्नो बाईक र लाइसेन्स भएकालाई विशेष प्राथमिकता दिइने छ।

spot_imgspot_img
spot_img

लोकप्रिय