सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

२९ माघ, काठमाण्डौ – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय