सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

११ चैत्र, काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज अघिल्लो दिनकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय