चाैतर्फी विरोधपछि फेरियो राष्ट्रपति रामचन्द्र पाैडेलको फोटाे

पछिल्लाे समाचार

चैत ०१ गते,काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पाैडेलको फाेटाे फेरिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका काेठी गायब हुनेगरी एडिट गरेकाे फाेटाे राखेकाे थियाे।

उक्त फाेटाेकाे चाैतर्फी विराेधपछि नयाँ फाेटाे राखिएको हाे। अहिले राष्ट्रपति कार्यालयले दुवै गालाकाे काेठी देखिने फाेटाे राखेकाे छ।कार्यालयले दुई दिनमा नै फाेटाे फेरेकाे हाे। कार्यालयले आफ्नाे वेबसाइटमा त्रुटि फेरिएकाे जानकारीसमेत दिएकाे छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय