नेकपा एमाले पनि मधेश प्रदेश सरकार बाट बाहिरियो

पछिल्लाे समाचार

३० बैशाख, जनकपुरधाम– नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएकाे केही बेरमै यहाँको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि त्यही बाटो समातेको छ । एमालेका मन्त्रीहरूले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई सामूहिक राजीनामा पत्र थमाएका छन् ।

मुख्यमन्त्री यादवलाई भेटेर एमालेका चार मन्त्री र दुई राज्यमन्त्रीहरू सामूहिक राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिनेहरुमा सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोदकुमार जयसवाल, केशव राय र शारदा थापा छन् । राय र थापा राज्यमन्त्री हुन् ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय