काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा

पछिल्लाे समाचार

२२ भदौं , काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिनुभयो । रिजालको निमोनियाका कारण हिजो निधन भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय