पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पछिल्लाे समाचार

१४ असोज,काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढेको छ । त्यस्तै, हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय