विभिन्न मुद्दामा फरार २ अभियुक्त बारा प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार

१३ माघ, बारा : जिल्ला प्रहरी कार्यालय बाराले अहिले विभिन्न मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई निरंतरता दिएको छ।शुक्रवार र शनिवार जिल्ला प्रहरी कार्यालय बारा मातहत समेत बाट खतिएको टोलिले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

चोरी मुद्दामा फरार रहेका निजगढ नगरपालिका ६ बस्ने बर्षको बिक्रम घलानलाई प्रहरीले पक्राउ गरेको छ ।त्यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ बस्ने बर्ष २८ को सुनिल पासवानलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय