राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना

पछिल्लाे समाचार

कपिलवस्तु, फागुन २३

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना दिएको छ l मुस्लिम हरूको चाडपर्व शब-ए-बारात को अवसरमा मुस्लिम समुदाय लगायत स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।

इबादत,रहमत,मगफिरतको रात्रि शब -ए-बारात पर्वमा अल्लाहले सबैलाई माफ गरून भन्ने भावका साथ पर्व मनाइने गरिएकोराष्ट्रीय मुस्लिम मदरसा संगठन, नेपालका संरक्षक अकरम पठानले जानकारी दिएl

spot_imgspot_img
spot_img

लोकप्रिय