यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (पूर्ण पाठसहित)

पछिल्लाे समाचार

२४ जेठ,काठमाडौँ – नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि-७) मा नेताहरुको जिम्मेवारी तोकिएको छ।

जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ । उपाध्यक्षहरूले पार्टीका ३३ विभागको समन्वय गर्नुपर्ने भनिएको अपानिमा ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ ।

हालै दुई महिने मिसन ग्रासरुट अभियान सकेको एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अर्को अभियानका लागि नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

कसको कुन जिम्मेवारी ?

https://drive.google.com/file/d/1U17vo1KnMGEpo11Nb8RZ8OQKzQOXnVcQ/preview

spot_imgspot_img
spot_img

लोकप्रिय